Posts By : जनकपुर न्यूज

जनकपुरमा जलिरहेको अवस्थामा महिलाको शव बरामद, घटनास्थलमै रहेका शिशुको पनि मृत्यु

जनकपुरधाम, वैशाख ६ गते । जनकपुरमा जलिरहेको अवस्थामा एक युवतीको शव बरामद भएको छ । घटनास्थलमै भेटिएकी एक शिशुको भने..

‘संघीयता दहेजमा दिएको सवारी जस्तै भयो’

कमलेश ठाकुर जनकपुरधाम, वैशाख ५ गते । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको अभ्यासकै चरणमा छ ।..

मधेशका मुख्यमन्त्रीले पाए विश्वासको मत, कांग्रेस, जनमत र लोसपाले गरे प्रदेशसभा बैठक बहिस्कार

जनकपुरधाम, वैशाख ४ गते । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत प्राप्त गरेका छन् ।..

मधेश प्रदेशसभामा धकेलाधकेल, जनमत पार्टीका सांसदहरुले गरे तोडफोड

जनकपुरधाम, वैशाख ४ गते । मधेश प्रदेशसभामा विरोधकाबीच मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने प्रयास..

लोसपा मधेश सरकारबाट बाहिरियो, वनमन्त्रीले दिए राजीनामा

जनकपुरधाम, वैशाख ४ गते । मधेश प्रदेश सरकारबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाहिरिएको छ । पार्टीको संसदीय..

रगत व्यवस्थापन गरेर विरामीको ज्यान जोगाउन कम्मर कसेर खटिए युवाहरु

दिवेश कुमार महतो जनकपुरधाम, वैशाख ४ गते । जनकपुरका कार्तिकेश झाले न कहीँबाट रकम पाएका छन् न उनको जागिर छ । तर रगतकै..

जनकपुरमा घर हुँदाहुँदै भाडाको घरमा बस्छन् उपमेयर साह, उपमहानगरले तिर्छ पैसा

जनकपुरधाम, वैशाख ३ गते । जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर र प्रमुख प्रशासकीय अधिकृतले कानुन विपरित घर भाडामा..

धनुषामा माइती गएकी महिलाको हत्या, गहुँ खेतमा शव फेला

जनकपुरधाम, वैशाख २ गते । धनुषामा माइती गएकी एक महिलाको हत्या भएको छ । हंसपुर नगरपालिका ७ बस्ने ५५ वर्षीया शुभ देवी..

जनकपुरमा अगामी वैशाख २० गतेदेखि अन्तर प्रदेश क्रिकेट प्रतियोगिता हुने

जनकपुरधाम, चैत २९ गते । अगामी बैशाख २० गतेदेखि जनकपुमा अन्तर प्रदेश क्रिकेट प्रतियोगिता हुने भएको छ । मधेस प्रदेश..

मधेशका यी मेयरले गरे ५ करोड ३३ लाख भ्रष्टाचार, जरिवाना र जेल सजाय माग्दै मुद्दा दायर

जनकपुरधाम, चैत २७ गते । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।..