जाकपुरधाम, साउन १६ गते ।

तराई-मधेश लोकतान्त्रिक पार्टीले सोमबार बसेको मन्त्रिपरिषद बैठकबाट भएको भारत, अमेरिका, बेलायत, चीन, अष्ट्रेलिया लगायत १८ देशमा नयाँ राजदूत नियुक्तिमा समावेशिताको संवैधानिक प्रावधानको पालना नगरिएकोमा बिरोध जनाएको छ ।

तराई-मधेश लोकतान्त्रिक पार्टीको प्रचार विभाग प्रमुख उमेश कुमार मण्डलले नेपाल सरकारबाट यस्ता कुराहरुमा बरोबर संवैधानिक व्यवस्थाको उल्लंघन भइरहेको र संघीय संसदमा प्रतिनिधित्व गरिरहेका संघीयतावादी भनिने राजनीतिक दलहरु सत्ता र कुर्सीको निमित्त यस्ता उल्लंघनकै समर्थन गर्दै तैंचुप मैंचुप गरिरहेकोमा क्षोभ प्रकट गरेका छन् ।

तमलोपाको नेता उमेश मण्डलमे नेपालमा बनिरहेका गठबन्धनीय सरकारहरु समावेशिताका संवैधानिक प्रावधानहरुको उल्लंघन गरेर सिमान्तिकरणलाई अझै बढाइरहेको आरोप समेत लगाएका छन् ।

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO