जनकपुर न्युज

जनकपुरधाम, फागुन २१ गते ।

मधेश प्रदेशको मुख्यमन्त्रीमा डा. सिके राउत नेतृत्वको जनमत पार्टीले दावी गरेको छ ।

नयाँ सत्ता गठबन्धनमा सहभागी हुन उसले यस्तो शर्त राखेको हो ।

जनमत पार्टीको सचिवलय बैठकले प्रदेशमा मुख्यमन्त्री दावी गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेस नेतृत्वको गठबन्धन छोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीसँग गठबन्धन गर्ने सहमति गरेपछि जनमत पार्टीको सचिवालय बैठक बसेको थियो ।

‘हामीलाई विगत एक वर्षमा मधेशमा पनि सही मूल्याकंन भएको छैन र संघमा पनि राम्रो समन्वय गरिएको छैन’, पार्टी सचिव बीपी साहले भने ।

यद्दपी जसपा अध्यक्ष उपेन्द्र यादवले भने प्रदेशमा कुनैपनि हालतमा जनमतलाई मुख्यमनत्री नदिने पक्षमा छ ।

जसपा अध्यक्ष उपेन्द्र यादव र जनमतका अध्यक्ष राउतबीच पछिल्लो समय बढेको राजनीतिक टकराबले जनमतलाई कुनैपनि हालतमा मुख्यमन्त्री नदिने निष्कर्षमा आफुहरु रहेको जसपाका एक नेताले बताए ।

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO