जनकपुरधाम, साउन २५ गते ।

जनकपुरमा रेल र कार ठोक्किएर दुर्घटना भएको छ । बागमती प्रदेश ०१ २५ च १२९० नम्बरको कारसँग रेल ठोक्किएको हो ।

थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा रेल र कार ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

उक्त कार जनकपुरस्थित रहेको हिरा अस्पतालको रहेको बताइएको छ । लक्ष्मिनियाँ गाउँपालिकास्थित रहेको निकाल बस्ने २२ वर्षिय ललित यादवले कार चलाएको बुझिएको छ ।

कार रेल्वे क्रसिङ्ग पार गर्न लाग्दा कारको चक्का लिकमा फसे पछि रेल्वेले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन ।

रेल भांगहाबाट जनकपुर स्टेशनतर्फ जाँदै थियो । सोही क्रममा थापाचोकतिरबाट जानकी मन्दिरतर्फ जान लागेको कारले लिक क्रस गर्न खोजेपछि रेलसँग ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटनामा कारमा क्षति भएपनि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO
LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO