Janakpur News
Janakpurnews, Janakpur today, janakpurpress, todaypati, samajikfeeds, samajik feed, today pati, देव संचार, devnews, nepal news, news nepal
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विविध
    • कृषि
    • विज्ञान/प्रविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
  • Online TV
  • मधेशमा विपदको सामना गर्न सशस्त्र प्रहरी सक्रिय, आठै जिल्लामा ‘डिजास्टर भोलन्टियर’ तयार गर्दै

    मधेशमा विपदको सामना गर्न सशस्त्र प्रहरी सक्रिय, आठै जिल्लामा ‘डिजास्टर भोलन्टियर’ तयार गर्दै

  • जनकपुरमा दुई साढेबीच लडाइँमा स्कुटी सवार सतारको मृत्यु

    जनकपुरमा दुई साढेबीच लडाइँमा स्कुटी सवार सतारको मृत्यु

  • मधेसमा यूनीभर्सल पिरियडिक रिभ्यु प्रतिवेदन प्रक्रिया सम्बन्धी दुईदिने विमर्श सम्पन्न

    मधेसमा यूनीभर्सल पिरियडिक रिभ्यु प्रतिवेदन प्रक्रिया सम्बन्धी दुईदिने विमर्श सम्पन्न

  • युवाको आवाज नीतिनिर्माण तहमा पुर्याउन जनकपुरमा दुई दिने विमर्श समपन्न

    युवाको आवाज नीतिनिर्माण तहमा पुर्याउन जनकपुरमा दुई दिने विमर्श समपन्न

  • जनकपुरधाम र वीरगन्जमा हाउस नम्बरिङ सक्कियो, उल्लेख्य राजश्व वृद्धि हुने अपेक्षा

    जनकपुरधाम र वीरगन्जमा हाउस नम्बरिङ सक्कियो, उल्लेख्य राजश्व वृद्धि हुने अपेक्षा

  • जन्मदर्ता र नागरिकता नबन्दा सम्सीका मुस्लिम नागरिक आधारभूत सेवासुविधाबाटै वञ्चित

    जन्मदर्ता र नागरिकता नबन्दा सम्सीका मुस्लिम नागरिक आधारभूत सेवासुविधाबाटै वञ्चित

  • बिदामा घर आएको बेला गर्नुपर्ने यी पाँच काम

    बिदामा घर आएको बेला गर्नुपर्ने यी पाँच काम

  • ‘कमला नदीले विघौ विघा खेती गर्ने जमिन कटान गरिसके, बस्तीमै बाढी पस्ने जोखिम छ’

    ‘कमला नदीले विघौ विघा खेती गर्ने जमिन कटान गरिसके, बस्तीमै बाढी पस्ने जोखिम छ’

  • कमला नदी आसपासका बासिन्दालाई बाढीको त्रास

    कमला नदी आसपासका बासिन्दालाई बाढीको त्रास

  • कमलाको बाढीले तर्साउँछ पटेर्वाबासीलाई, के गर्दैछ स्थानीय सरकार ?

    कमलाको बाढीले तर्साउँछ पटेर्वाबासीलाई, के गर्दैछ स्थानीय सरकार ?

  • सुन–चाँदीको मूल्य घट्यो

    सुन–चाँदीको मूल्य घट्यो

  • नक्टाझिझमा मेला लगाउन दुई दिन विद्यालयमा विदा, हजार बढी विद्यार्थीको पठनपाठन प्रभावित

    नक्टाझिझमा मेला लगाउन दुई दिन विद्यालयमा विदा, हजार बढी विद्यार्थीको पठनपाठन प्रभावित

  • समाचार
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विविध
    • कृषि
    • विज्ञान/प्रविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

मधेसमा यूनीभर्सल पिरियडिक रिभ्यु प्रतिवेदन प्रक्रिया सम्बन्धी दुईदिने विमर्श सम्पन्न


जनकपुरधाम, जेठ १ गते ।
“Strengthening Meaningful Youth Engagement for Girls Standing Strong” भन्ने नाराका साथ जनकपुरमा आयोजित दुईदिने प्रदेशस्तरीय विमर्श बुधबार सम्पन्न भएको छ।
यूनीभर्सल पिरियडिक रिभ्यु (UPR) प्रतिवेदन प्रक्रियासम्बन्धी उक्त विमर्श मधेश प्रदेशमा १३ र १४ मे २०२५ का दिन होटल वेलकम, जनकपुरमा सम्पन्न भएको हो।
कार्यक्रमको उद्देश्य युवाहरूलाई मानव अधिकारका विषयमा सशक्त बनाउँदै उनीहरूको आवाज नीति निर्माण तहसम्म पुर्याउन रहेको थियो।
विमर्शमा अपाङ्गता भएका युवा, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय, तथा सीमान्तकृत वर्गका मधेश प्रदेशको ८ वाटै जिल्लाका २० जना युवा प्रतिनिधिहरूले सहभागिता जनाएका थिए।
कार्यक्रममा सहभागीहरूमध्ये धेरैले आफ्नो समुदायभित्र भोगेका समस्या, चुनौती र अवसरबारे अनुभव साटासाट गरेका थिए। कार्यक्रममा प्रदेश युवा सञ्जाल, मधेश प्रदेशका अध्यक्ष माे• नइम राईनले युवाहरूको नीति निर्माण प्रक्रियामा सार्थक सहभागिता सुनिश्चित गर्न यस्ता विमर्शहरू प्रभावकारी हुने धारणा राखेका थिए।
उनले भने, “युवा मात्र परिवर्तनका संवाहक होइनन्, उनीहरू नै नीति निर्माणका केन्द्रमा पुग्नुपर्छ। विशेषतः सीमान्तकृत तथा फरक पहिचान भएका युवाहरूको आवाज मुखरित गर्नु अहिलेको आवश्यकता हो।”
कार्यक्रमको सचिवालय युवालया (Yuwalaya) ले सम्हालेको थियो भने, महिला सेवा संस्था, नेपाल (WSI) प्राविधिक साझेदारका रूपमा रहेका थिए।
PLAN International को सहयोग तथा देशभरका ३० भन्दा बढी संघसंस्थाको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको थियो।
युपिआर मधेशले मानव अधिकारको प्रवर्द्धनमा युवाको सक्रिय सहभागिता सुनिश्चित गर्दै नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत युवाको आवाज बुलन्द गर्दै आइरहेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित समाचार

मधेशमा विपदको सामना गर्न सशस्त्र प्रहरी सक्रिय, आठै जिल्लामा ‘डिजास्टर भोलन्टियर’ तयार गर्दै

जनकपुरमा दुई साढेबीच लडाइँमा स्कुटी सवार सतारको मृत्यु

युवाको आवाज नीतिनिर्माण तहमा पुर्याउन जनकपुरमा दुई दिने विमर्श समपन्न

जनकपुरधाम र वीरगन्जमा हाउस नम्बरिङ सक्कियो, उल्लेख्य राजश्व वृद्धि हुने अपेक्षा

जन्मदर्ता र नागरिकता नबन्दा सम्सीका मुस्लिम नागरिक आधारभूत सेवासुविधाबाटै वञ्चित

‘कमला नदीले विघौ विघा खेती गर्ने जमिन कटान गरिसके, बस्तीमै बाढी पस्ने जोखिम छ’

ताजा खबर
  • मधेशमा विपदको सामना गर्न सशस्त्र प्रहरी सक्रिय, आठै जिल्लामा ‘डिजास्टर भोलन्टियर’ तयार गर्दै

  • जनकपुरमा दुई साढेबीच लडाइँमा स्कुटी सवार सतारको मृत्यु

  • मधेसमा यूनीभर्सल पिरियडिक रिभ्यु प्रतिवेदन प्रक्रिया सम्बन्धी दुईदिने विमर्श सम्पन्न

  • युवाको आवाज नीतिनिर्माण तहमा पुर्याउन जनकपुरमा दुई दिने विमर्श समपन्न

धेरै पढिएका
  • पंखा अभावमा छपटिएका धनुषाका केवल बने एसी—कुलर बिक्रेता, गाउँमै सुरु गरे करोडको व्यापार

  • तेस्रो लिङ्गीको भूमिकाबाट उदाएका अभिनाशलाई ‘कलकतीयाबाली’ ले यसरी स्टार बनायो

  • रगत व्यवस्थापन गरेर विरामीको ज्यान जोगाउन कम्मर कसेर खटिए युवाहरु

  • ‘आऊँ रगतका कुरा गरौ, आऊ रगतका कुरा बुझौ’

  • तपाईंकै छोरीलाई चढ्न गाडी हुन्छ भने दिनुहोला …..म त दाइजो विरोधी मान्छे हजुर

©2024 Krisha Media | All Right Reserved | दर्ता नं. म.प्र.:३८/०८०-८१ |  हाम्रो बारेमा   |  हाम्रो टीम

Facebook Instagram YouTube Instagram Linkedin

Site By: ProTech