Janakpur News
Janakpurnews, Janakpur today, janakpurpress, todaypati, samajikfeeds, samajik feed, today pati, देव संचार, devnews, nepal news, news nepal
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विविध
    • कृषि
    • विज्ञान/प्रविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
  • Online TV
  • शनिवार बटेश्वर मन्थन २०८२ आयोजना हुँदै, यसरी गरिनेछ भव्य कार्यक्रम

    शनिवार बटेश्वर मन्थन २०८२ आयोजना हुँदै, यसरी गरिनेछ भव्य कार्यक्रम

  • षड्यन्त्रपुर्वक फसाइएको दावी गर्दै डा. संगीताको सनसनीपुर्ण खुलासा, गगन र प्रदिपको पोल खुल्यो !

    षड्यन्त्रपुर्वक फसाइएको दावी गर्दै डा. संगीताको सनसनीपुर्ण खुलासा, गगन र प्रदिपको पोल खुल्यो !

  • मधेशी भएकै कारण डा.सगीतामाथि निरन्तर अत्याचार भैरहेको छ : पुर्वप्रदेश प्रमुख मिश्र

    मधेशी भएकै कारण डा.सगीतामाथि निरन्तर अत्याचार भैरहेको छ : पुर्वप्रदेश प्रमुख मिश्र

  • जनकपुरका डाक्टरहरुको माग- डा. संगीताको चरित्र हत्या गर्नेहरुलाई साइबर अपराधमा मुद्दा चलाउ

    जनकपुरका डाक्टरहरुको माग- डा. संगीताको चरित्र हत्या गर्नेहरुलाई साइबर अपराधमा मुद्दा चलाउ

  • डा. संगतीलाई तुरन्त मन्त्री बनाउन माग, गगन थापा र काठमाडौंका मिडियाको पनि पोल खुल्यो !

    डा. संगतीलाई तुरन्त मन्त्री बनाउन माग, गगन थापा र काठमाडौंका मिडियाको पनि पोल खुल्यो !

  • डा. संगीता मिश्रमाथी पहिला अन्याय भयो, अहिले अत्याचार हुँदैछ !

    डा. संगीता मिश्रमाथी पहिला अन्याय भयो, अहिले अत्याचार हुँदैछ !

  • अख्तियारले भन्यो- डा. संगीता विरुद्ध आएका सबै समाचार गलत हो, मन्त्री बन्न नदिन यतिसम्मको चलखेल 

    अख्तियारले भन्यो- डा. संगीता विरुद्ध आएका सबै समाचार गलत हो, मन्त्री बन्न नदिन यतिसम्मको चलखेल 

  • फेसबुकमा राजीनामा दिएका मुख्यमन्त्री सतिश सिंह भन्छन्– ‘म पद छोड्दिन’

    फेसबुकमा राजीनामा दिएका मुख्यमन्त्री सतिश सिंह भन्छन्– ‘म पद छोड्दिन’

  • जनकपुरमा दुई समुदायबीच झडप, रुपैठा तनावग्रस्त

    जनकपुरमा दुई समुदायबीच झडप, रुपैठा तनावग्रस्त

  • पर्सामा हैजा–झाडापखाला नियन्त्रणका लागि स्वास्थ्यकर्मीको विदा रोकिने

    पर्सामा हैजा–झाडापखाला नियन्त्रणका लागि स्वास्थ्यकर्मीको विदा रोकिने

  • चाँदीमा नयाँ रेकर्ड, सुनमा गिरावट

    चाँदीमा नयाँ रेकर्ड, सुनमा गिरावट

  • वीरगन्जमा समुदायस्तरमै हैजा फैलियो, तीनजनाको मृत्यु, सयौं बिरामी अस्पतालमा

    वीरगन्जमा समुदायस्तरमै हैजा फैलियो, तीनजनाको मृत्यु, सयौं बिरामी अस्पतालमा

  • समाचार
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विविध
    • कृषि
    • विज्ञान/प्रविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

मधेसमा यूनीभर्सल पिरियडिक रिभ्यु प्रतिवेदन प्रक्रिया सम्बन्धी दुईदिने विमर्श सम्पन्न


जनकपुरधाम, जेठ १ गते ।
“Strengthening Meaningful Youth Engagement for Girls Standing Strong” भन्ने नाराका साथ जनकपुरमा आयोजित दुईदिने प्रदेशस्तरीय विमर्श बुधबार सम्पन्न भएको छ।
यूनीभर्सल पिरियडिक रिभ्यु (UPR) प्रतिवेदन प्रक्रियासम्बन्धी उक्त विमर्श मधेश प्रदेशमा १३ र १४ मे २०२५ का दिन होटल वेलकम, जनकपुरमा सम्पन्न भएको हो।
कार्यक्रमको उद्देश्य युवाहरूलाई मानव अधिकारका विषयमा सशक्त बनाउँदै उनीहरूको आवाज नीति निर्माण तहसम्म पुर्याउन रहेको थियो।
विमर्शमा अपाङ्गता भएका युवा, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय, तथा सीमान्तकृत वर्गका मधेश प्रदेशको ८ वाटै जिल्लाका २० जना युवा प्रतिनिधिहरूले सहभागिता जनाएका थिए।
कार्यक्रममा सहभागीहरूमध्ये धेरैले आफ्नो समुदायभित्र भोगेका समस्या, चुनौती र अवसरबारे अनुभव साटासाट गरेका थिए। कार्यक्रममा प्रदेश युवा सञ्जाल, मधेश प्रदेशका अध्यक्ष माे• नइम राईनले युवाहरूको नीति निर्माण प्रक्रियामा सार्थक सहभागिता सुनिश्चित गर्न यस्ता विमर्शहरू प्रभावकारी हुने धारणा राखेका थिए।
उनले भने, “युवा मात्र परिवर्तनका संवाहक होइनन्, उनीहरू नै नीति निर्माणका केन्द्रमा पुग्नुपर्छ। विशेषतः सीमान्तकृत तथा फरक पहिचान भएका युवाहरूको आवाज मुखरित गर्नु अहिलेको आवश्यकता हो।”
कार्यक्रमको सचिवालय युवालया (Yuwalaya) ले सम्हालेको थियो भने, महिला सेवा संस्था, नेपाल (WSI) प्राविधिक साझेदारका रूपमा रहेका थिए।
PLAN International को सहयोग तथा देशभरका ३० भन्दा बढी संघसंस्थाको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको थियो।
युपिआर मधेशले मानव अधिकारको प्रवर्द्धनमा युवाको सक्रिय सहभागिता सुनिश्चित गर्दै नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत युवाको आवाज बुलन्द गर्दै आइरहेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित समाचार

शनिवार बटेश्वर मन्थन २०८२ आयोजना हुँदै, यसरी गरिनेछ भव्य कार्यक्रम

मधेशी भएकै कारण डा.सगीतामाथि निरन्तर अत्याचार भैरहेको छ : पुर्वप्रदेश प्रमुख मिश्र

जनकपुरका डाक्टरहरुको माग- डा. संगीताको चरित्र हत्या गर्नेहरुलाई साइबर अपराधमा मुद्दा चलाउ

डा. संगतीलाई तुरन्त मन्त्री बनाउन माग, गगन थापा र काठमाडौंका मिडियाको पनि पोल खुल्यो !

अख्तियारले भन्यो- डा. संगीता विरुद्ध आएका सबै समाचार गलत हो, मन्त्री बन्न नदिन यतिसम्मको चलखेल 

फेसबुकमा राजीनामा दिएका मुख्यमन्त्री सतिश सिंह भन्छन्– ‘म पद छोड्दिन’

ताजा खबर
  • शनिवार बटेश्वर मन्थन २०८२ आयोजना हुँदै, यसरी गरिनेछ भव्य कार्यक्रम

  • षड्यन्त्रपुर्वक फसाइएको दावी गर्दै डा. संगीताको सनसनीपुर्ण खुलासा, गगन र प्रदिपको पोल खुल्यो !

  • मधेशी भएकै कारण डा.सगीतामाथि निरन्तर अत्याचार भैरहेको छ : पुर्वप्रदेश प्रमुख मिश्र

  • जनकपुरका डाक्टरहरुको माग- डा. संगीताको चरित्र हत्या गर्नेहरुलाई साइबर अपराधमा मुद्दा चलाउ

धेरै पढिएका
  • पंखा अभावमा छपटिएका धनुषाका केवल बने एसी—कुलर बिक्रेता, गाउँमै सुरु गरे करोडको व्यापार

  • तेस्रो लिङ्गीको भूमिकाबाट उदाएका अभिनाशलाई ‘कलकतीयाबाली’ ले यसरी स्टार बनायो

  • रगत व्यवस्थापन गरेर विरामीको ज्यान जोगाउन कम्मर कसेर खटिए युवाहरु

  • तपाईंकै छोरीलाई चढ्न गाडी हुन्छ भने दिनुहोला …..म त दाइजो विरोधी मान्छे हजुर

  • ‘आऊँ रगतका कुरा गरौ, आऊ रगतका कुरा बुझौ’

©2024 Krisha Media | All Right Reserved | दर्ता नं. म.प्र.:३८/०८०-८१ |  हाम्रो बारेमा   |  हाम्रो टीम

Facebook Instagram YouTube Instagram Linkedin

Site By: ProTech