जनकपुरधाम, वैशाख ३१ गते।
युवाहको सशक्तिकरण र उनीहरूको आवाज नीतिनिर्माण तहमा पुर्‍याउने विषयमा जनकपुरमा दुइदिने विमर्श समपन्न भएको छ ।

यूनीभर्सल पिरियडिक रिभ्यु (युपिआर) द्वारा आयोजित उक्त कार्यक्रममा अपाङ्गता भएका, यौनिक तथा अल्पसंख्यक समुदायका युवा, तथा सीमान्तकृत समुदायका २० जना प्रतिनिधिहरू सहभागी थिए ।

बुधवार समपन्न उक्त कार्यक्रम मानव अधिकारलाई केन्द्रमा राखेर युवाहरूको क्षमता विकास गर्न तथा उनीहरूलाई सामाजिक परिवर्तनको संवाहक बनाउने लक्ष्यमा केन्द्रित थियो।
युपिआर मधेशले मानव अधिकारका विषयमा काम गर्दै आएको छ ।

यसले नेपालमा मात्र नभई विश्वभरका युवाहरूको आवाज बुलन्द गर्न सहयोग पुर्‍याउँदै आएको छ।

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO