सरोजकुमार महतो

जनकपुरधाम, असोज २४ गते ।

बिदामा आफ्नो कर्मथलोबाट पक्कै पनि जन्मथलो आउनु भएको होला वा आउने क्रमका हुनुहुन्छ, वर्ष भरीमा लामो बिदा जो पाइएको छ । आफ्नो जन्भूमी सबैलाई प्यारो नै लाग्छ । बिदा अवधिमा केही फलदायी काम गर्नुपर्छ जस्तो मलाई लाग्छ । यहीँ सोचले मेरो व्यक्तिगत तर्फबाट यी ५ काम जो गर्न सकिन्छ, तपाईहरुलाई सुझाउन जमर्को गरेको छु ।

१. परिवार तथा आफन्तसँग समय बिताउने
हामी परिवार तथा आफन्तसँग प्रायः सुन्ने गुनासो भनेको समय नदिएको हो, जुन स्वाभाविक पनि हो । कर्मथलोम काम लगायत अन्य जिम्मेवारी समेत निर्वाह गर्नुपर्ने भएकाले परिवार तथा आफन्तलाई समय दिन भ्याइरहेको हुँदैन । त्यसलै यहीँ अवसर हो, परिवार तथा आफन्तहरुसँग समय बिताउनुस् । उनीहरुका कुरा सुन्नुस्, सक्ने कामहरुमा सघाउनुस या सक्ने साथ दिनुस् । सकेसम्म घरका वृद्ध उमेर र बालबालिकासँग समय व्यतित गर्ने कोशिस गर्नुस, यसरी तपाईँले फरक किसिमको अनुभव लिन सक्नुहुन्छ ।

२. जनप्रतिनिधिलाई भेट्ने

औपचारिक रुपमा होस वा नहोस तर बिदा त सबैले लिन्छन । विदा जनप्रतिनिधिहरुको पनि हुन्छ । उहाँहरुको कर्मथलो र जन्मथलो एउटै हो । तपाई आफ्नो पालिका प्रमुख लगायत उपप्रमुख, वडा समितिहरुलाई भेट्ने कोशिस गर्नुस् । पालिकामा के हुँदै छ ? कसरी काम हुँदैछ ? चुनौती तथा अवसरहरु के के छन् ? वाचा गरिएका कुराहरु पुरा भयो त ? लगायतका विषय बुझ्नु । आफ्नो विज्ञताको आधारमा के प्रगति भएको छ र त्यसमा तपाईको भुमिका केहि हुन्छ भने जनप्रतिनिधिहरुलाई बताउनुस् ।

विशेष गरि वडाका समितिका सदस्यहरुलाई भेटने पुर्ण रुपमा कोशिस गर्नुस् किनकि वहाँहरु जनप्रतिनिधि त हुनुभयो तर भुमिका बिहिन छन् । वडा सदस्यहरुका लागि केहि गर्न नसकिए पनि कम्तिमा वहाँको कुरा सुन्नु । निवार्चनमा भोट दिइसकेपछि कतिपयलाई गाउँ आउने अबसर पनि यहीँ बेला मिलेको होला । मतदान गर्नु मात्रै हाम्रो दायित्व हैन निर्वाचित जनप्रतिनिहिरुसँग प्रश्न गर्ने पनि कर्तव्य हो । याद गर्नुहोला हाम्रो गाउँ हामी नै बनाउने हो ।

३. साथिसँगीसँग पुर्णमिलन गर्ने

विद्यालय तथा उच्च तहका साथिहरुसँग सकेसम्म समय बिताउने प्रयास गर्नुस् । यहि समय हो जहाँ बिताएका क्षणलाई ताजा बनाउने । आफ्नो आफ्नो जुडिएका क्षेत्र बारे साझा गर्ने । एकअर्कासँग सहकार्य गर्न सकिन्छ वा सहयोग गर्न सकिन्छ भने सहयोग गर्नुस् । आफ्नालाई आफ्नैले सहयोग गर्छ ।

भेटेको बेला आफु पढेको विधालय भ्रमण गर्नु होला त्यहाँको अवस्था बारे बुझ्ने प्रयास गरि सहकार्य गर्ने योजना बनाउनु होला । यहि समय साथिसँगीसँग समय बिताउने पछि त सकिन्छ तर भौतिक रुपमा हैन । जिवनमा साथिहरु महत्वपुर्ण हो । मिलेसम्म बाहिर घुम्ने वा पिकनिक गर्ने योजना बुन्न सकिन्छ ।

४. गाउँघरमा भएका युवाहरुसँग समय बिताउने

जुन ठाउँमा हुर्किनु भयो तर लामो समय देखि समय बिताउनु भएको छैन होला । त्यहाँ भएका युवाहरुसँग समय बिताउनुस् आफ्नो अनुभव साझा गर्नुस् । युवाहरुको योजना पनि सोध्नुस् त्यसलाई कार्यान्वयन कसरी गर्ने भने कुरामा मेन्टरिङ्ग गर्ने प्रयास गर्नुस् । आफ्नो गाउँ आफैले बनाउने हो । उनीहरुको लागि अवसर के के हुनसँग र उनीहरुको ईन्ट्रेस्ट अनुसार कुन क्षेत्र छान्दा राम्रो होस् भने सुझाव दिन सकिन्छ भने प्रयास गर्नुस् । स्थानियस्तरमा पुस्तकालय वा अन्य केहि युवाहरुका लागि गर्न सकिन्छ भने प्रयास गर्नुस् । सके सम्म युवाहरुको उपोग हुने क्रियालापमा भाग लिने र सहभागी गराउने वातावरण मिलाउनुस् ।

५. आफ्नो लागि समय बिताउने

कर्मथलोका विभिन्न कारणले मन परेको फिल्म, वेबसिरिज हेर्ने समय नमिलेको हुन सक्छ । चाहेको किताब पढने समय नमिल्न सक्छ । केहि मनका लागेको कुरा लेख्न वातावरण नमिलेको हुन सक्छ । घुम्न मन लागेको ठाउँ लिस्टमा धेरै होला तर समय न मिलेको हुन सक्छ । यी सबै कुरा पुरा गर्ने उपयुक्त समय हो । चाहेको फिल्म तथा वेबसिरिज हेर्नु होला जस्तो कि हिन्दि फिल्म महराज, महराजा फिल्म जस्ता हुन सक्छ भने हिन्दि स्कुप जस्ता वेबसिरिज पनि होला उदाहरणका लागि केहि सुझाएको छु ।

त्यस्तै विभिन्न किताबहरु पढ्ने मन भएका ती कितावहरु पढ्ने कोशिस गर्नु होला । मनका भएका कयौँ कुरा लेख्न मन लागेको होला ती कुरा लेख्नु । घुम्न जान मन लागेको ठाउँहरु घुम्नु । आफुलाई चाहे अनुसारको केहि समयका लागि भए नि समय बिताउनु । काम गर्नेहरुलाई आफ्नो व्यक्तिगत बिदा बिना यसरी लामो समय बिदा कमै पाउँछ । यसलाई कयौ तरिकाले सदुपयोग गर्न हरदम प्रयास गर्नु पर्छ । माथि उल्लेख गरिका मेरो नितान्त व्यक्तिगत विचार हो । मन परे उपयोग गर्नु होला । तपाईहरुसँग फरक किसिमका आईडि छ भने त्यहि अनुसार उपयोग गरि हामी माझ साझा गर्नु होला । ढिलो भएपनि दशैको भव्य शुभकामना !

< LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LINK ALTERNATIF LAKUTOTO RTP LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LINK ALTERNATIF LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LAKUTOTO